सन्दीप लामिछाने क्यानद्वार निलम्बित
बलात्कार मुद्धामा दोषि ठहर गर्दै जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएपछि सन्दीप लामिछाने निलम्बनमा परेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडौं