यू- १९ विश्वकप: भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य
आइसीसी यू- १९ विश्वकपको सुपर सिक्सको जारी खेलमा भारतले नेपाललाइ २९८ रनको लक्ष्य दिएको छ।
बिएल संवाददाता - काठमाडौं
आइसीसी यू- १९ विश्वकपको सुपर सिक्सको जारी खेलमा भारतले नेपाललाइ २९८ रनको लक्ष्य दिएको छ।
बिएल संवाददाता - काठमाडौं
सेमिफाइनलमा त्रिभुवन आर्मीले चर्च ब्वाइज क्लबलाई २-१ ले पराजित गरेर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो। थ्री स्टारले भने जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै फाइनलमा पुगेको थियो।
बिएल संवाददाता - काठमाडौं
आइसीसी यू–१९ विश्वकपको सुपर सिक्स जारी खेलमा नेपालविरुद्ध भारतले २०० रन पूरा गरेको छ।
बिएल संवाददाता - काठमाडौं
जारी आइसीसी यू–१९ विश्वकपमा नेपालले आफ्नो दोश्रो सुपर ओभरको खेलमा भारतविरुद्ध पहिला बलिङ गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं
क्लबले बिहीबार सामाजिक सञ्जालमार्फत सावित्रीलाई अनुबन्ध गरेको जानकारी दिएको हो। योसँगै उनी युरोपेली क्लब फुटबलमा खेल्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन्।
बिएल संवाददाता - काठमाडौं
खेल बंगलादेशको राजधानी ढाकास्थित मुस्ताफा कमल रंगशालामा बेलुका पौने ७ बजेबाट सुरू हुँदैछ। यू-१९ साफ महिला च्याम्पियनसिपमा बंगलादेश सफल टोली हो। बंगलादेशले हालसम्म तीन पटक साफ यू-१९ को उपाधि हात पारेको छ।
बिएल संवाददाता - काठमाडौं
जारी यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दैँछ। नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो।
बिएल संवाददाता - काठमाडाैँ
पोखरामा जारी राट्रिय तथा अन्तर्राष्टिय अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि भिड्दैछन्।
बिएल संवाददाता - पाेखरा
बुधबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा जापानले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं
आइसिसी यू- १९ विश्वकपअन्तर्गत सुपर सिक्सकाे पहिलाे खेलमा नेपाल बंगलादेशसँग पराजित भएकाे छ। नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
आइसिसी यू– १९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ। बुधबार दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ४९.५ ओभरमा १६९ रन बनाएर अलआउट भयाे।
बिएल संवाददाता - काठमाडाैं
नेपाल यू-१९ क्रिकेट विश्वकपबाट बाहिरिएको छ। आज बंगलादेशविरुद्ध सुपर सिक्सको खेल खेल्न लागेको नेपाल आफ्ना सुपर सिक्सका खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्रोद्वय मावि प्रथम भएको छ।
बिएल संवाददाता - खोटाङ
राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा पहिलो पटक भएकाे आरोहण प्रतियोगिता (टप रोप इडिशन) मा पुरुष र महिलाहरुबीच छुट्टाछुट्दै प्रतियोगिता भएको थियो। पुरुष–३८ र महिला–२० जनाको प्रतियोगितामा सहभागिता रहेको थियो।
बिएल संवाददाता - काठमाडौं
इराकलाई हराउँदै जोर्डन एएफसी एसियन कपको अन्तिम आठमा पुगेकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
जुम्ला फुटबलको लागि उर्वर भूमि हो। नियमित रुपमा खेल नहुनाले उल्लेख्य उपलब्धि हासिल हुन नसकेको खेल क्षेत्रका जानकारहरुको भनाइ छ। तर पछिल्लो समय जोखिम मोलेर पनि खेल क्षेत्रको विकास गर्ने प्रयत्न भइरहेको जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले बताए।
बिएल संवाददाता - जुम्ला
जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। आज टियु मैदानमा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ। सोमबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिस फाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडौं
आगामी फेब्रुअरी २ देखि बंगलादेश राजधानी ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिमले सहभागिता जनाउने छन्। जसमा नेपालसहित भारत, भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
बिएल संवाददाता - काठमाडौं