सोमबार, २८ अप्रिल २०२५

एनपिएल: चितवनविरुद्ध बलिङमा पाेखरा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाेखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिए। याेसँगै कुशल मल्ल कप्तान रहेकाे चितवनले पहिले ब्याटिङ गर्ने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेल

नेपाल प्रिमियर लिग (एनपिएल)को टोली लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेलले गर्ने भएको छ। आइतबार आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी लायन्स र एनलेसबीच सम्झौता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएल: जनकपुरविरुद्ध विराटनगर १२७ रनमा अलआउट

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलाे खेलमा विराटनगर किङ्ग्सले जनकपुर बाेल्ट्सलाई १२८ रनकाे लक्ष्य दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता भएको छ। काठमाडौँमा शनिबार एक कार्यक्रममाझ ग्लोबल आईएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्णाली याक्समा अनुबन्ध मक्सूद नेपाल आइपुगे

बिहीबार उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह-मालिक गृहेन्द्र घिमिरे, हिमालयन विल्डर्स एन्ड इन्जियर्सका उपाध्यक्ष सुजन खनाल लगायतले स्वागत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा

उनलाई विमानस्थलमा टोलीका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गरे। खेलाडीको भूमिकामा विश्व च्याम्पियन अष्ट्रेलियाबाट खेलेका उनीसँग विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यू– १९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको सिरिजको अन्तिम तथा पाँचौं खेलमा ७ विकेटको जित दर्ता गर्दै सिरिज नेपालले ३–२ ले जितेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टी– २० अलराउन्डरतर्फ दीपेन्द्र ऐरीको वरीयता यथावत्, भारतका हार्दिक पाण्ड्या शीर्षस्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले टी– २० अन्तर्राष्ट्रिय क्रिकेट वरीयता सार्वजनिक गरेको छ। आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा भारतीय क्रिकेटर हार्दिक पान्ड्या टी– २० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा उक्लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जनकपुर बोल्टस र हेटौँडा स्कूल अफ म्यानेजमेन्टबीच प्रायोजनसम्बन्धी सम्झौता

बुधबार म्यानेजमेन्टमै जनकपुर बोल्ट्सका महाप्रबन्धक निरज खतिवडा र हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीबीच प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

विराटनगर किंग्सको जर्सी र ‘एन्थम’ सार्वजनिक

नेपाल प्रिमियर लिग (एनपिएल)काे फ्रेन्चाइज टाेली विराटनगर किंग्सको जर्सी र गीत सार्वजनिक गरिएको छ।  मंगलबार साँझ कोसीका मुख्यमन्त्री हिक्मत कार्कीले विराटनगरमा एक कार्यक्रमबीच जर्सी सार्वजनिक गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

कर्णाली याक्सले छान्यो आइकोनिक प्लेयर्समा विपिन

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले मंगलबार ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्समा छनोट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्ताे छ, जनकपुर बोल्टस्को जर्सी

मधेस प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा सोमबार साझ जर्सी अनावरण गरेका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

एनपिएलकाे उद्घाटनमा विराटनगर र जनकपुर भिड्ने

एनपिएलकाे आयाेजक संस्था नेपाल क्रिकेट संघ (क्यान)ले साेमबार लिगकाे खेल तालिका सार्वजनिक गरेकाे हाे। जसअनुसार यही मंसिर १५ गते अपराह्न १२: १५ देखि विराटनगर र जनकपुर भिड्ने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो

टी– २० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले पराजित गरेको छ। ४ खेलको सिरिजमा शुक्रबार राति जित निकालेसँगै भारतले सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

करण र भीमले स्कटल्याण्डविरुद्धकाे खेल गुमाउने

चाेटका कारण करण र भीमले खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएकाे छ। उनीहरुकाे ठाउँमा देव खनाल र सागर ढकाललाई राखिने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ