शनिबार, १६ नोभेम्बर २०२४

टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो

टी– २० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले पराजित गरेको छ। ४ खेलको सिरिजमा शुक्रबार राति जित निकालेसँगै भारतले सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

करण र भीमले स्कटल्याण्डविरुद्धकाे खेल गुमाउने

चाेटका कारण करण र भीमले खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएकाे छ। उनीहरुकाे ठाउँमा देव खनाल र सागर ढकाललाई राखिने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वेष्ट इन्डिजका वाल्टनले कर्णाली याक्सबाट खेल्ने

शनिबार कर्णाली याक्सले जमैकाका ३९ वर्षीय दायाँ हाते शीर्ष क्रमका ब्याटरलाई भित्राएको घोषणा गर्यो। वाल्टन नेपाल प्रिमियर लिग खेल्ने कर्णाली याक्सका तेस्रो विदेशी खेलाडी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप लिग–टू: अमेरिकासँग नेपाल ३७ रनले पराजित

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रन मात्रै बनाउन सक्यो। यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हङकङ सिक्सेसकाे सेमिफाइनलमा पुग्न नेपालले श्रीलंकाबाट पायाे १२४ रनकाे लक्ष्य

टस हारेर नेपालविरुद्ध पहिले ब्याटिङ गरेकाे श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १२३ रन बनायाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप लिग- टू: आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप लिग– २ क्रिकेटमा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार राति ९ : १५ बजे सुरू हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हङकङ सिक्सेस: क्वाटरफाइनलमा नेपाल र श्रीलंका प्रतिस्पर्धा गर्दै

हङकङ सिक्सेस क्रिकेट प्रतियाेगितामा शनिबार नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। याे खेल नेपाली समयअनुसार दिउँसाे १:३५बाट सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपीएलमा नामिबियाका कप्तान काठमाडौँबाट खेल्ने

नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गुर्खाजले नामिबियाका कप्तान जेरार्ड इरासमसलाई भित्र्याएको छ। २९ वर्षीय अलराउण्डर इरासमसलाई एनपिएलका लागि भित्र्याएको काठमाडौँ गुर्खाजले जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जिम्बाबेले तोड्यो नेपालको कीर्तिमान, टी- २०मा बनायो सर्बाधिक रन

बुधबार टी- २० विश्वकप छनौटअन्तर्गत अफ्रिका क्षेत्रको खेलमा गाम्बियाविरुद्ध ३४४ रन बनाउँदै यसअघि नेपालले मंगोलियाविरुद्ध बनाएको ३१४ रनको रेकर्ड तोडेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महिला विश्वकपको उपाधि न्युजिल्यान्डलाई

आइतबार राति युएईमा भएको फाइनल भिडन्तमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै गर्दै न्युजिल्यान्डले ऐतिहासिक उपाधि हात पारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ