आइतबार, १८ मे २०२५

नेपालले स्कटल्याण्डविरुद्ध टस हार्याे, पहिला ब्याटिङ गर्ने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

आइसिसी लिग- २अन्तर्गत स्कटल्याण्डविरुद्धकाे खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएकाे छ।

अमेरिकामा स्कटल्याण्डले टस जितेर नेपाललाई पहिला ब्याटिङकाे निम्ताे दिएकाे हाे।

नेपालले अमेरिका भ्रमण अन्तर्गत सिरिजकाे अन्तिम खेल खेल्न लागेकाे हाे।

यसअघि नेपालले स्कटल्याण्डलाई पराजित गरेकाे थियाे।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?