
प्रेमबिना अधूरो छ जीवन
यसमा कुनै शंका छैन कि जीवन साथी रोज्नु सबैभन्दा महत्वपूर्ण निर्णयहरू मध्ये एक हो। त्यसैले धेरै सोचेर मात्र जीवन साथी रोज्नुपर्छ। नत्र हरेक सुख–दुखमा साथ दिने मान्छे नै समस्याको कारण बन्छ। खासगरी केटीहरुको लागि किनकी अहिलेपनि हाम्रो समाजमा बिहेपछि सबै निर्णय पुरुषहरूले नै लिने गर्छन्। विवाहपछि केटीले काम गर्ने कि नगर्ने भन्ने कुरा श्रीमानकै निर्णयमा भर पर्छ।

बिएल संवाददाता - काठमाडाैं