
धान दिवसमा राेपाइँकाे राैनक (तस्बिरहरू)
आज असार १५ अर्थात धान दिवस। मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससँगै रोपाइँ जात्राका रुपमा मनाउने गरिन्छ। आजको दिन खेतमा धान रोपाइँसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन छ।

बिएल संवाददाता - काठमाडाैं