१ .
१ .
२ .
३ .
४ .
५ .
भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य अगस्ट १ देखि लागू हुने गरी नयाँ दिल्लीमा २०२ भारतीय रुपैयाँ र कोलकातामा २०० भारतीय रुपैयाँले घटाइएको हो।
बिएल संवाददाता
- काठमाडौं
सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्दै त्यसमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ।
बिएल संवाददाता
- काठमाडौं
लामो समयदेखि बन्द भइ पटक–पटक सञ्चालन गर्ने भनिएको तर सञ्चालन हुन नसकेको हेटौंडा कपडा उद्योग अन्ततः सरकारले दीर्घकालीन रूपमा सञ्चालन गर्ने उद्देश्यसहित हाल परीक्षण उत्पादनका लागि आवश्यक कार्य सुरु गरेको छ।
बिएल संवाददाता
- काठमाडौं
बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा मेन्टेन एफसीले होराक एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। उपाधिसँगै होराक एफसी भने प्रतियोगिताको उपविजेतामा सीमित बनेको छ।
बिएल संवाददाता
-
काठमाडौं
विश्व क्रिकेटका सर्वकालीन उत्कृष्ट अलराउन्डर मानिने उनको अनुभव, नेतृत्व क्षमता र खेल जिताउने प्रदर्शनले पोखरा एभेन्जर्सको टोलीलाई थप मजबुत बनाउने विश्वास क्लबले लिएको छ।
बिएल संवाददाता
-
काठमाडौं
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र संवाद, सहमति र सम्पूर्ण एकताको आवश्यकता औंल्याउँदै वीपी कोइरालाको विचार, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मार्गदर्शनलाई वर्तमान परिस्थितिमा थप सान्दर्भिक रूपमा आत्मसात गर्नुपर्ने बताएका छन्।
बिएल संवाददाता
-
काठमाडाैं
फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले समर्थकका नाममा भावुक सन्देश दिएका छन्। उनले उपाधि जित्न नसके पनि अर्जेन्टिनाको यात्राप्रति आफूलाई गर्व रहेको बताएका छन्।
बिएल संवाददाता
-
काठमाडौं
विश्वकपको उपाधि जोगाउने आशामा रहेका हजारौं समर्थक लियोनेल मेस्सी र अर्जेन्टिना टोलीलाई समर्थन गर्न राजधानी ब्युनस आयर्समा भेला भएर फाइनल खेल हेरेका थिए। तर फाइनल हारेपछि समर्थकहरू आक्रोशित बने।
बिएल संवाददाता
-
काठमाडौं