
‘जवान’ देखिने चक्करमा गयो शेफाली जारीवालाको ज्यान!
४२ वर्षको उमेरमा भएकाे अभिनेत्रीको मृत्युले सबैलाई स्तब्ध बनायो। मृत्यु हुनुभन्दा पहिले अभिनेत्रीले बुढ्यौली विरोधी उपचारको लागि इन्जेक्सन र आइभी ड्रिप लगाएको बताइएको छ।

बिएल संवाददाता - काठमाडाैं
४२ वर्षको उमेरमा भएकाे अभिनेत्रीको मृत्युले सबैलाई स्तब्ध बनायो। मृत्यु हुनुभन्दा पहिले अभिनेत्रीले बुढ्यौली विरोधी उपचारको लागि इन्जेक्सन र आइभी ड्रिप लगाएको बताइएको छ।
बिएल संवाददाता - काठमाडाैं
औषधि नपाएर व्यापक आन्दोलनसमेत गरेको अवस्थामा सो संस्थाले प्रोडक्सन गरेको औषधिहरू नेपाल सरकारले स्वयंम यसको विषयमा चासो र चिन्ता नलिएर आफैं सरकारी संस्थाहरूमा खरिद् नगर्नु दुखद कुरा भएको उनको भनाइ छ।
बिएल संवाददाता - काठमाडाैं
मधुमेह आजको सबैभन्दा छिटो फैलिने रोगहरूमध्ये एक हो। हरेक दिन हजारौं मानिसहरू यसको सिकार भइरहेका छन् र कहिलेकाहीँ कुनै लक्षणबिना पनि रगतमा चिनीको मात्रा उच्च रहन्छ। विशेष गरी टाइप २ मधुमेहमा, जीवनशैली र दैनिक दिनचर्याले ठूलो भूमिका खेल्छ। डाक्टर र स्वास्थ्य विज्ञहरूका अनुसार बिहान गर्ने बानीहरूले पनि चिनीको स्तर बढाउने सबैभन्दा ठूलो कारण बन्न सक्छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को सहयोग कटौतीपछि एचआईभी/एड्स रोकथाममा चुनौती देखिन थालेको छ। शुक्रबार ‘एएचएफ नेपाल’ले काठमाडौंमा आयोजना गरेको एक अन्तर्क्रियामा बोल्ने वक्ताहरूले अमेरिकी सहयोग कटौतीले संक्रमितहरू प्रत्यक्ष प्रभावित भएको बताए।
बिएल संवाददाता - काठमाडौं
आजको समयमा चिया केवल एक पेय पदार्थ मात्र होइन। दिनको सुरुवात गर्ने र थकान मेटाउने माध्यम पनि बनेको छ। चिया पिउनाले निद्रा हटाउँछ र व्यक्तिलाई सक्रिय बनाउँछ। कतिपय मानिसहरूले चियालाई हरेक दुखाइको औषधि मान्छन्। उदाहरणका लागि– कसैलाई टाउकाे दुखेकाे छ वा तनाव भइरहेकाे छ भधने पनि मानिसहरू चिया पिउने गर्छन्।
बिएल संवाददाता - काठमाडाैं
वातावरणविद् एवम सरोकारवालाहरुले नेपालमा बढिरहेको वायु प्रदूषणलाई सामान्य रुपमा लिन नहुने बताएका छन्। सोमबार नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले आयोजना गरेको ‘वायु प्रदूषणको कहरः जवाफदेही को?’ शीर्षकको ‘हाकाहाकी बहस’मा बोल्ने अधिकांश सरोकारवालाहरुले वायु प्रदूषणमा चिन्ता व्यक्त गर्दै समाधानका उपाय तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। काठमाडौंसहित देशैभर बढेको प्रदूषण रोकथाममा एक-अर्का निकायबीच सहकार्य र समन्वय गर्न उनीहरूले जोड दिएका हुन् । हरेक वर्षको सुख्खायाममा वन डढेलो लगायतका अन्य कारणले प्रदूषणको समस्या बढ्ने तथ्य र प्रमाणहरू हुँदाहुँदै समस्या जटिल भएपछि मात्रै समस्याका उपाय खोज्नु व्यवहारिक नहुने विज्ञहरूले जोड दिए । ‘अहिलेको मुख्य समस्या वन डढेलोको हो, खेतबारीमा कृषि अवशेष र खुला ठाउँमा फोहोर मैला जलाउँदा प्रदूषण बढेको छ,’ वायु गुणस्तर विज्ञ डा.भूपेन्द्र दासले भने, ‘नेपाल, भारत, बंगलादेश, पाकिस्तान हरेक वर्ष प्रदूषणको जोखिममा छन्, समाधानका उपायहरू खोज्न ढिलो गर्नु हुँदैन।’
बिएल संवाददाता - काठमाडौं
आइतबार काठमाडौंमा आयोजित स्वास्थ्य बीमा प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रममा उनले बीमाको निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ बिनियोजन भएको र यही स्वरुपको बीमा व्यवस्थित गर्न ०८२ सालमा ४० अर्ब खर्च हुने देखिएको भन्दै उनले सरकारको क्षमताभन्दा बाहिर रहेकोले बीमाको स्वरुपको विकल्प आवश्यक रहेको बताए। उनले भने, ‘कसको दोष हो म त्यतातिर जान चाहन्न। समस्या के छ भने बीमाका निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ बिनियोजन भएको स्थिति छ। बीमाको अनुमानित खर्च ०८२ मा करिब ४० अर्ब हुने देखिन्छ। आगामी कार्यक्रममा सरकारले ४० अर्ब बिनियोजन गर्यो भने मात्रै यही स्वरुपको बीमा व्यवस्थित हुन सक्छ। ४० अर्ब बिनियोजन गर्ने र त्यसपछि आवश्यकता अनुसार बढाउँदै गए राज्यको क्षमता अनुसार सम्भव हुन्छ जस्तो मलाई लाग्दैन। त्यसैले बीमाको होईन यसको स्वरुपमा विकल्पलाई अगाडि ल्याएका हौं।’
बिएल संवाददाता - काठमाडौं
समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्तापश्चात अन्तिम सूचीमा डा. काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा सुरु गरेको हो। अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरूमा दुवै सिफ्टमा अपरेशन आरम्भ गरिएको बताए। यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अपरेशन सेवा उपलब्ध भइरहेको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपीडी सेवा आरम्भ गर्न भनेका थिए।
बिएल संवाददाता - काठमाडौं
नेपालमा कोरोना महामारी सुरु हुनेबेला उनी मन्त्रालयको प्रवक्ताको भूमिकामा थिए। त्यो बेला हरेक दिन मन्त्रालयले महामारीका बारेमा प्रत्यक्ष जानकारी दिने गरेको थियो। त्यही बेला डा. देवकोटा छोटो समयका लागि निकै चर्चित भएका थिए।
बिएल संवाददाता - काठमाडौं
मन्त्री पौडेलले निधिको नामको कारणले अस्पतालको छुट्टै सन्देश हुने बताए। उनले निधि मधेशी जनताको अधिकार दिलाउनका लागि बिनास्वार्थ काम गरेको बताए। विमलेन्द्र निधिले नयाँ व्यवस्थापनमा अस्पताल संचालन आएको खुशी व्यक्त गरे। उनले यसअघि अस्पताल संचालनमा केही कठिनाई आएपनि अव त्यस्तो नहुने बताए। उनले अस्पतालले स्वस्थ नागरिक बनाउनुपर्नेमा जोड दिए।
बिएल संवाददाता - काठमाडौं
यसै समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागितासहित अभियानका रुपमा स्थानीय तहबाट स्वास्थ्य प्रवर्द्धनात्मक, प्रतिकारात्मक एवम् उपचारात्मक सेवालाइ व्यवस्थित गर्न आवश्यक भएको महसुस गरेपछि आफूले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना बनाएको उनले बताए।
बिएल संवाददाता - काठमाडौं
विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको हो। अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ। विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो।
बिएल संवाददाता - काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस औषधीका लागि राज्यकोषमा भार नपर्नेगरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए। नेपालमा हाल करिब नौ सय जना यो रोगका बिरामीका रुपमा पहिचान भएका छन्। तर, विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब पाँच हजार बिरामी रहेको अनुमान गरेको छ।
बिएल संवाददाता - काठमाडौं
यसमा कुनै शंका छैन कि जीवन साथी रोज्नु सबैभन्दा महत्वपूर्ण निर्णयहरू मध्ये एक हो। त्यसैले धेरै सोचेर मात्र जीवन साथी रोज्नुपर्छ। नत्र हरेक सुख–दुखमा साथ दिने मान्छे नै समस्याको कारण बन्छ। खासगरी केटीहरुको लागि किनकी अहिलेपनि हाम्रो समाजमा बिहेपछि सबै निर्णय पुरुषहरूले नै लिने गर्छन्। विवाहपछि केटीले काम गर्ने कि नगर्ने भन्ने कुरा श्रीमानकै निर्णयमा भर पर्छ।
बिएल संवाददाता - काठमाडाैं
एक सातामा कति कसरत गर्नुपर्छ? कयौं मानिसलाई त्यही कुराले चिन्ता दिन्छ कि उनीहरू धेरै समयसम्म बसरत गर्नेसक्दैनन्।
बिएल संवाददाता - काठमाडौँ
खासमा, त्यो कुरामा कुनै शंका छैन कि कसरत मुटुको लागि राम्रो हुन्छ। नियमित गर्ने कसरले तपाईंको ब्लड प्रेसर र कोलेस्ट्रोल कम गर्छ। यसले हार्ट अट्याक र स्ट्रोक आउने शंका कम हुन्छ।
बिएल संवाददाता - काठमाडाैं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ। अब अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलोपल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘नेपालको स्वास्थ्य बीमाको बारेमा धेरै खाले विषयहरु हामीले देखीरहेका छौँ। विध्यमान बीमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत केही सुविधाहरु उपलब्ध गराएको छ। तर यो आशिंक मात्र छ आवश्यकता अनुसारको छैन। व्यवस्थित छैन लक्षित समुहले पूर्णरुपमा लाभ लिने गरि यो अघि बढ्न सकेको छैन।’
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .