शुक्रबार, १७ जुलाई २०२६

गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ

गगन वास्तवमै गगन जस्तै विशाल र फराकिलो हुनुपर्छ त्यो गगनभित्र गगनले चाहे सबै कांग्रेस अटाउन सक्छन्। नभए गगन–गगन जस्तो हुने छैनन्।

ओम आचार्य

ओम आचार्य - काठमाडाैं

अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना

भन्छन्, समयले सबै घाउ निको पार्छ। तर मलाई लाग्छ, केही घाउ निको हुँदैनन्; तिनीसँग बाँच्न मात्र सिकिन्छ। तपाईंको अभाव पनि त्यस्तै एउटा मौन पीडा बनेर मेरो जीवनसँगै हिँडिरहेको छ।

रस्मिला कवाङ ‘रश्मि’

रस्मिला कवाङ ‘रश्मि’ - काठमाडौं

‘कर्म नै हिन्दु धर्मको मूल आधार हो’

हिन्दु धर्मको मान्यता छ कि यो धर्मसम्म पुग्न अनेक बाटोहरू छन् र ती धर्म पथहरूलाई स्वीकार गर्ने मात्र हैन स्वागत पनि गर्छ। किनभने विभिन्न व्यक्तिगत मागहरूको आवश्यकतालाई जान्दछ, प्रत्येक व्यक्तिकाे रुची मानसिक वनावटको संस्कारयुक्त झुकावको विविधतालाई सम्झेर हिन्दु धर्म उनीहरूकाे अनुकुलता अनुसार सबैकाे लागि पथ प्रशस्त गर्छ।

ओम आचार्य

ओम आचार्य - काठमाडाैं

‘प्रिय तिमीले एक्लो बनायौ’

यो पत्र लेख्न बस्दा हात काँपिरहेका छन्, मन भारी छ, तर शब्दहरू रोक्न सकिनँ। धेरै समय बितिसक्यो, तर तिम्रो सम्झनाहरू अझै पनि मेरो मुटुको कुनै कुनामा ताजै छन्। समयले धेरै कुरा बदलिदिन्छ भन्ने सुनेको थिएँ, तर केही अनुभूतिहरू यस्ता हुँदारहेछन्, जसलाई वर्षौंले पनि पुरानो बनाउन सक्दैनन्।

महेश चौलागाईं

महेश चौलागाईं - काठमाडौं

सडकमै धान रोप्न बाध्य जनता : असफल राजनीति र झुटा आश्वासनको लाजमर्दो तस्वीर !

राजनीतिमा नयाँ र पुरानोको बहस धेरै भयो। तर नागरिकको नजरमा अब एउटा मात्र प्रश्न बाँकी छ- काम कसले गर्छ? दमकको घटनाले यही वास्तविकता उजागर गरेको छ। जनतालाई अब भाषण होइन, परिणाम चाहिएको छ। उनीहरूलाई फेसबुक पोस्ट, टिकटक भिडियो र मञ्चका चर्का नारा होइन, घरअगाडिको सडक चाहिएको छ। बिकासका पुर्वधार चाहिएको छ।

तेजन खड्का

तेजन खड्का - काठमाडौं

प्रधानमन्त्री बालेन्द्र शाहको कालो रंगमा मोह

प्रधानमन्त्री बालेन्द्र शाहको कालो रंगमा मोह देखिएको छ। उनले लगाएको कपडाको रंग र हेर्ने आँखामाथि पनि कालो चस्मा छ। बालेन्द्र शाह मेयर बन्दै प्रधानमन्त्रीसम्म आइपुग्दा नेपाली जनताले उनलाई कालो कपडा र कालो चस्मामा देख्दै आएका छन्।

ओम आचार्य

ओम आचार्य - काठमाडाैं

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक: अवसर र चुनौतीहरू

सीमान्त ग्राहक र वितरकले बजारमा खर्च गर्दा तिरेको अप्रत्यक्ष कर  राजस्वमा नपुग्नु , दर्ता बिना नै पसल कवलहरू सञ्चालन हुनु, सिमानाबाट चोरीका मालसामानहरू बजारमा बिक्री हुनु, गैरबैंकिङ प्रणाली र हुन्डी मार्फत वस्तु आयात हुनु र अनौपचारिक ढंगबाट मालसामानहरू क्यारिङको माध्यमबाट बजारमा पुग्नु ,माग र आपूर्ति भन्दा कृत्रिम रुपमा औद्योगिक पदार्थहरू आयात भई अनौपचारिक माध्यमबाट तेस्रो मुलुकमा मालवस्तु निर्यात हुनु आदि थुप्रै अनौपचारिक बजारका लक्षण र कारणहरू हुन्।

कुमार दाहाल

कुमार दाहाल - काठमाडाैं

बालेनको अबको ‘लेन’!

प्रधानमन्त्रीले अन्य राजनीतिक दलहरूको समेत मन र भावना जित्न सक्नुपर्छ। यसो गर्न उनले निर्वाचनताका अन्य दलहरूले प्रतिबद्धता गरेका घोषणा पत्रका राम्रा र राष्ट्र हितका सुशासन र विकासमा गरेका प्रतिबद्धतालाई समेत ग्रहण गरेर अगाडि बढ्नु उनकाे लागि हितकार छ।

ओम आचार्य

ओम आचार्य - विराटनगर

आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना

आमा भन्ने शब्द सानो भए पनि यसको महत्व असीमित हुन्छ। आमा केवल एउटा सम्बन्ध होइन, उहाँ त जीवनको आधार हो। आमा प्रेमकी मूर्ति हुनुहुन्थ्यो, त्यागकी प्रतिमूर्ति हुनुहुन्थ्यो, धैर्य र सहनशीलताको जीवित उदाहरण हुनुहुन्थ्यो।

संगीता अर्याल

संगीता अर्याल - डेनमार्क, युरोप

‘हामी बदलियौं भने देश बदलिन्छ’

नेपालमा प्रायः हामीले देशको परिवर्तनको जिम्मेवारी नेताहरूको काँधमा मात्र राख्ने गरेका छौँ। चुनावका बेला नेताहरूले गरेका वाचा, विकासका योजनाहरू र भाषणहरू सुनेर हामी आशावादी हुन्छौँ।

संगीता अर्याल

संगीता अर्याल - काठमाडाैं

त्यो नारी विद्रोह अनि यो ‘महिला’ अधिकार

निर्बाचन आफैमा लोकतन्त्रको सौन्दर्य हो। स्वच्छ र मर्यादित निर्बाचनबाट चुनिएका जनप्रतिनिधिका हातमा भबिश्य सुम्पिएका नेपालीलाई अब बिधिपुर्बक न्यायपूर्ण उचित सफलता चाहिएको छ। संबिधानमा जबरजस्त लेखिएका अधिकारहरु पनि कानुनमा छिद्र खोजेर कुल्चिने संस्कारले यो निर्बाचनमा पनि निरन्तरता पाएको छ। आउँदा दिनमा हिँजोका कमजोरी ‘करेक्शन’ हुनैपर्छ।

दिपा धिताल

दिपा धिताल -

मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी

आमा सत्य हो भने बाबु विश्वास, जीवनचाँहि संजोग मात्रै हो । आज फागुन २१, २०८२ साल, म सत्य, विश्वास र संजोगले त्रिवेणी बनेको  झापा ५ को डेटलाइनमा यो ब्लग लेखिरहेको छु । यतिबेला सिलिण्डरको अक्सिजनले जीवनको अन्तिम क्षण बाँचिरहेकी मेरो आमा हातले इशाराको घण्टी बजाइरहेकि छन् ।

डा. प्रदीप भट्टराई

डा. प्रदीप भट्टराई - दमक, झापा

एउटा सांकेतिक अभियानः लैङ्गिक हिंसा विरुद्धका १६ दिन

इतिहासका बिभिन्न कालखण्डमा भएका लैङ्गिक हिंसाहरूले हाम्रो समाजको कालो रुप देखाउने गरेको छ। यस्ता प्रकारका हिंसाको अन्त्य गर्न सबै स्थानिय तह बिभिन्न संघ संस्थाहरूसंगको सहकार्यमा समुदाय स्तरदेखि अन्तराष्ट्रिय स्तरसम्म महिला हिंसा अन्त्यका लागि भइरहेका प्रयासहरू अझ प्रभाबकारी रुपमा अगाडि बढ्दै जाउन लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको हार्दिक मगंलमय शुभकामना।

दिपा धिताल

दिपा धिताल - काठमाडाैं

ओलीको डसनाबाट सल्केको चुरोट

यो कति सुन्दर र आलङकारिक आन्दोलन अथवा विद्रोह थियो। बाँसुरी बजाउने मान्छे र नारा लगाउने मान्छे फेरिँदै थिए। केपी ओलीको अनुहारको मखुण्डो बन्यो। बाँसुरी बजाउनेले त्यो मखुण्डो लाए।

कृष्ण उदाशी

कृष्ण उदाशी - काठमाडाैं

आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति

नेपालको राजनीतिक इतिहास आन्दोलनको इतिहास हो। यहाँ आन्दोलनबिना कुनै युग परिवर्तन भएको देखिँदैन। तर प्रश्न यहीँ उठ्छ— ती आन्दोलनहरूले देशलाई निर्माण गरे कि विनाश?

अरुणप्रसाद सापकोटा (सरकार)

अरुणप्रसाद सापकोटा (सरकार) - काठमाडौं

फेरि डेरामा फर्किएको जिन्दगी

१६ वर्षको उमेरमा, २०३७ सालमा पढाइका लागि घर छोडें। त्यसपछि सुरु भएको मेरो डेरावास २०६० सालसम्म निरन्तर रह्यो। राजनीतिक कारणले पढिरहेको विद्यालय पढ्न नसकेपछि दाजु देवी पोखरेलको मार्गदर्शनमा म वनारस पुगें, पढाइलाई निरन्तरता दिनका लागि। त्यो बेला वनारस नेपालीहरूको धार्मिक, शैक्षिक र राजनीतिक गतिविधिको केन्द्र जस्तै थियो। त्यहाँ मैले नेपाली समुदायसँग मिलेर पढाइ, राजनीति र समाजसेवामा आफैंलाई समर्पित गरेँ। इलाहावाद बोर्डबाट एसएलसी सरहको परीक्षा पास गरेपछि विज्ञान विषयमा अध्ययन सुरु गरें।

शंकर पोखरेल

शंकर पोखरेल - काठमाडौं

नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र

३. समानता र भिन्नता इजिप्ट र नेपालको आन्दोलनको समानता एउटै हो— नयाँ पुस्ताको विद्रोह पुरानो पुस्ताको नियन्त्रणमा हरायो। तर फरक यति छ कि, नेपालका युवाहरू अझै अवसर निर्माण गर्ने बाटोमा फर्किन सक्छन्।

अरुणप्रसाद सापकोटा (सरकार)

अरुणप्रसाद सापकोटा (सरकार) - काठमाडौं

‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?

नेपालका सडक अनि सामाजिक सञ्जाल, जताततै अहिले ‘जेन–जी’ आन्दोलनका नारा गुञ्जिरहेका छन्।  युवा पुस्ताले परिवर्तनको नारा लगाएको देखिन्छ, तर त्यो वास्तवमा कस्तो परिवर्तन हो, स्वदेशी वा विदेशी शक्तिको खेलको हिस्सा?

सुवास शर्मा

सुवास शर्मा - काठमाडाैँ

‘तिम्राे आगमनमा दिनहरू भाँचिरहेछु’

‘वसन्त बिदाइ’, यो समय औधी मनपर्छ मलाई। म्यान्माको ऋतुमा यही याम मेरो आफ्नोझैँ लाग्छ। किनभने सरकारी स्कुलको बिदाइमा नेपाली भाषा–साहित्य पढ्ने वातावरण त्यहाँका प्रवासी नेपालीहरूले मिलाएका छन्।

अनाम

अनाम - बैंकक, थाइल्यान्ड

विश्व शान्ति दिवसमा अशान्त मन!

नेपालमा १० वर्षसम्म चलेको माओवादी सशस्त्र द्वन्द्वले १७ हजार बढीको ज्यान लियो, सयौं बेपत्ता भए, घाईते अपाङ्ग गनिनसक्नुको भए, धेरै महिलाहरू बलात्कार जस्तो जघन्य अपराधको सिकार बन्नुपर्यो।

दिपा धिताल

दिपा धिताल - रुकुम पूर्व