तिमी बोल्दा संसार बाँच्छ
यहाँ बिहानहरू घडीको आवाजसँग खुल्छन्, रातहरू शहरका बत्तीमा हराउँछन्, तर कहिलेकाहीँ एउटा परिचित हावाको स्पर्शले मलाई फेरि त्यही आँगनमा पुर्याउँछ।
रस्मिला कवाङ ‘रश्मि’ - यूरोप
यहाँ बिहानहरू घडीको आवाजसँग खुल्छन्, रातहरू शहरका बत्तीमा हराउँछन्, तर कहिलेकाहीँ एउटा परिचित हावाको स्पर्शले मलाई फेरि त्यही आँगनमा पुर्याउँछ।
रस्मिला कवाङ ‘रश्मि’ - यूरोप
बजेट, ठेक्का र नियुक्तिमा अझै कमिसन र सेटिङको गन्ध आउँछ, न्याय र सरुवामा जब सौदाबाजी सुनिन्छ, तब नागरिकको मनमा आश आशंका उब्जिन्छ।
ईन्द्र रोकाया (डोल्पो) - काठमाडौं
जब तिमीलाई देखें तब एउटा अनौठो आभास भयो, परिचित मुस्कानमा हराएको एउटा इतिहास रह्यो।
राजकुमार शर्मा - नाम्टू, म्यान्मार
सँधै दुःखको पात बजाइरहने गाउँका लाठेहरू यसपाली त सबेरै पुगेहोलान् पात्तलको बाटो हुँदै सिक्किमे रम भारी हाल्न रिङ्गिप, कि त बिजनबारी । कसरी ओभाए होलान् मातृत्वले लछप्पै भिजेका मन बामे सर्नै नथालेका नानीहरूलाई
कृष्ण उदाशी - मोरङ
मानिसको जीवनमा कहिलेकाहीँ यस्तो आत्मीयता जन्मिन्छ, जसको कुनै सामाजिक परिभाषा हुँदैन। न त त्यो सम्बन्धलाई सहज रूपमा स्वीकार्न सकिन्छ, न त सजिलै त्याग्न। ती सम्बन्धहरू नदी र किनाराबीचको दूरीजस्तै हुन्छन् सधैँ नजिक देखिने, तर कहिल्यै पूर्ण रूपमा एक हुन नसक्ने।
सुवास शर्मा - काठमाडाैँ
‘तेस्रो आँखा साहित्यिक समूह’ले ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’ युवा साहित्यकार खगिन्द्रा खुसीलाई प्रदान गर्ने निर्णय गरेको छ। खुसीको चर्चित उपन्यास ‘खुशीको गाउँ’का लागि उक्त पुरस्कार अर्पण गर्न लागिएको हो।
तेजन खड्का - काठमाडौं
जुटाउनु छ आज मैले पनि एउटा हिम्मत र लगाउनुछ तिम्रो अघि प्रेमको बिस्कुन बिर्सनु छ पारिवारिक उत्तरदायित्व र जिम्मेवारीहरू र नतमस्तक भएर उभिनु छ तिम्रो अघि बिसाएर बौद्धिकताको भारी
लिला अनमोल - झापा
जति पढे पनि थोरै लाग्छ, जति बढे पनि सानै लाग्छ। आफन्तको के कुरा गरूँ, हृदय छोयो—खाली नै लाग्छ। म भिखारी।
कैलाश पौड्याल - म्यानमार
संग्रहभित्रका चार भागमा समसामयिक प्रेम, वियोग, आशा, निराशा, सामाजिक न्याय, विद्रोह, आत्मसम्मानलगायत विषयमा लेखिएका चालीस थान कविता समावेश छन्।
बिएल संवाददाता - काठमाडौं
गुठीले राजधानीमा एक कार्यक्रम गरी अर्यालको नाममा स्थापित तीन पुरस्कार तीन अलग–अलग स्रष्टाहरूलाई प्रदान गरेको हो।
बिएल संवाददाता - काठमाडौं
जलेको सिंहदरबार अब नढाक, कालो धुवाँले लेखेको इतिहास साँचो होस्, झुटो होइन।
सुवास शर्मा - काठमाडौं
मनोवाद गर्दागर्दै म निस्कर्षमा पुग्छु हातहरू हात चलाउनेका हातमा हुन्छ्न् र… हात चलाउनेहरू हातका हाकिम हुन त… आफ्नै हातहरू पनि एकै हुदैनन् नपत्याए हेर्नुहोस् त आफ्नै हातहरू…
बिएल संवाददाता - जुम्ला
कार्यक्रमको विशेष क्षणमा आयोजक संस्थाले लेखक बमकुमारी बुढामगरलाई मगर समुदायको संस्कृति, इतिहास र पहिचान संरक्षणमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै बधाई तथा सम्मान प्रदान गर्यो।
बिएल संवाददाता - ललितपुर
लोककविको १९औं स्मृति दिवसका अवसरमा ‘कन्सेप्ट नेपाल’ले काठमाडौंमा आइतबार आयोजना गरेको ‘सम्झनामा लोककवि’ कार्यक्रममा उक्त जानकारी गराइयो।
बिएल संवाददाता - काठमाडौं
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूकेद्वारा प्रदान गरिने सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५ का लागि छनोट भएका १० पुस्तकहरूको सूची सार्वजनिक गरिएको छ।
बिएल संवाददाता -
म्यान्मा (बर्मा)को पुरानो राजधानी याङ्गौँस्थित आफ्नै निवासमा शनिबार राति उनको निधन भएको नेपालीभाषी साहित्यकारहरूले जनाएका छन्। कवि रिमालको निधनसँगै बर्मेली नेपाली साहित्यको एक युगको अन्त्य भएको बर्मेली नेपाली साहित्यकारहरूले बताएका छन्।
बिएल संवाददाता - म्यान्मा
बेलायतमा बासाेबास गर्दै आएका बरालकाे पुस्तक लण्डनस्थित विजनेश डिजाइन सेन्टरकाे ‘दि नेशनल जियाेग्राफिक ट्राभलर फुड फेस्टिभल’मा विमोचन भएको हो।
बिएल संवाददाता - लन्डन, बेलायत
विश्वभरि छरिएर रहेका नेपालीभाषी साहित्यप्रेमीहरूलाई एउटै सूत्रमा बाँध्दै, भर्चुअल माध्यम ‘जुम भिडियो’ मार्फत साँझ ७ बजे आयोजित कार्यक्रमले नेपाली साहित्यको महिमालाई अझ गौरवमय बनाउन सफल भएको आयोजकले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
अरे जतिखेर पनि साथी लोडसेडिङ दिनमा होश या सधैं राति लोडसेडिङ कि त कैले नआउनु कि त सधैं आउनुनी जनताको के लाग्छ र ताँती लोडसेडिङ अरे जतिखेर पनि साथी लोडसेडिङ
तेजन खड्का - झापा
निकै चर्चामा रहेका लेखक तथा साहित्यकार अमर अधिकारीले एकपछि अर्को कीर्तिमान कायम गर्दै आउँदा पछिल्लो समय सातौँ कीर्तिमान रच्न सफल भएका छन्। संघीय राजधानी काठमाडौं बाहिर दुईहप्ता रहँदा पनि उनका लेख-रचनाहरु निरन्तर प्रकाशन भइ नै रहे। ०८२ बैशाख १७ देखि जेठ २ गतेसम्म काठमाडौंमा नरहँदा अर्थात् रोल्पादेखि दाङसम्मका सामाजिक कार्यहरूमा व्यस्त रहँदा विभिन्न सञ्चार माध्यमहरूबाट उनका झण्डै एकदर्जन लेख-रचनाहरू प्रकाशन भएको पाइएको छ। यो उनको सातौँ कीर्तिमान हो। यसअघि उनले आधादर्जन कीर्तिमान रचिसकेका छन्। काठमाडौँबाट दाङ प्रस्थान गरेकै दिन उनले बैशाख १७ को नेपाल नागरिक आवाजमा मुक्तकहरू प्रकाशन भएको जानकारी पाए। १८ गते हाँस्यव्यङ्ग्य अनलाईन पत्रिका फित्कौलीमा व्यङ्ग्य लेख प्रकाशन भयो भने १९ गते सेतोपाटीमा एक संस्मरण लेख प्रकाशन भयो। त्यसैगरी बैशाख २१ गते फित्कौलीमा पुरस्कार सहित सम्मान प्राप्तिको समाचार आयो भने २३ गते कुटिरोडटकममा चेतनामूलक लेख प्रकाशन भयो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .