मङ्गलबार, ०७ जुलाई २०२६

अब रामायण मैथली भाषामा पढ्न सकिने

रामायण पुस्तक अब मैथली भाषामा पनि पढ्न पाइने भएको छ। पत्रकारसमेत रहेकी अर्चना झाले संस्कृतमा लेखिएको रामायणलाई मैलथीमा उल्था गरेकी छिन्। अर्चनाले मैथली भाषामा निकालेको ‘अर्चनाकृत रामायण पुस्तक’को बुधबार विमोचन गरियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीका बस्नेतको ‘मार्क्सवाद र उत्तर आधुनिकतावाद’ लोकार्पण

शनिबार घोराहीमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछाने र बाम विश्लेषक रोशन जनकपुरीले पुस्तकको लोकार्पण गरे।

बिएल संवाददाता

बिएल संवाददाता - घोराही

निर्भीकजंग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’ सार्वजनिक 

शनिबार सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रमका विच नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, कवि श्यामल अधिकारी र कवि मोमिलाले उक्त संग्रह विमोचन गरेका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ