सुन्दर उपल्लो डोल्पा, जडीबुटीको भरमा जीविका (फोटो फिचर)
तर जडीबुटीमा आधारित यो अर्थतन्त्र अवसरसँगै चुनौतीले पनि घेरिएको छ। स्थानीयवासीले कठिन भूगोल, प्रतिकूल मौसम र जोखिमपूर्ण बाटो पार गर्दै जडीबुटी संकलन गर्नुपर्ने अवस्था छ।
हेमन्त केसी - डोल्पा