युइएफए नेसन्स लिग फुटबलमा जर्मनी क्वाटरफाइनल प्रवेश
युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले हंगेरीसँग बराबरी खेलेको छ। हंगेरीसँगको खेल १–१ गोलको बराबरीमा टुंग्गिए पनि जर्मनी शीर्ष स्थानका साथ क्वाटरफाइनलमा प्रवेश गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ