ऋतिकलाई कंगनाकाे अनुराेध– मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्
बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) सांसद कंगना रनौतले अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजादको सम्बन्धप्रति सकारात्मक प्रतिक्रिया दिँदै आफूलाई लक्षित गर्दै भइरहेको अनलाइन ट्रोलिङ रोक्न आग्रह गरेकी छन्।
बिएल संवाददाता - काठमाडाैं