विक्रमको ‘मायाँ तिम्रै लाग्छ’
गीतमा अहिलेकी चर्चित गायिका अस्तिमा अधिकारीले आवाज दिएकी छिन् भने उनलाई मनोज रावतले आवाजमा साथ दिएका छन्। कमल अधिकारीले संगित गरेको यो गीतमा सुरज तिखतारी कमला विके अभिनयमा देखिएका छन्।
बिएल संवाददाता - काठमाडौं