बिएल संवाददाता
भारतीय टिभीकी चर्चित अभिनेत्री श्वेता तिवारीकी छोरी हुन्, पलक तिवारी। जो आफ्नो लुक्स र बोल्ड अवतारको कारण चर्चामा छिन्।
सन् २०२३ मा सलमान खानको फिल्म ‘किसी का भाइ किसी का जान’ बाट बलिउड डेब्यू गरेकी उनी पछिल्लो समय भने अभिनेता सैफ अली खानका छोरा इब्राहिम अलि खानसँग जोडिएकी छिन्।
इब्राहिमसँगको सम्बन्धका कारण उनी चर्चामा छाइरहेकी छिन्। तर, उनीहरू औपचारिक रुपमा आफू सम्बन्धमा रहेको भने बताएका छैनन्।
‘डेटिङ रुमर्स’बीच उनीहरूको तस्बिर फेरि एकसाथ सार्वजनिक भएको छ। तर, उनीहरूसँग देखिएकी छिन्, सारा अलि खान पनि।
अहिले सामाजिक सञ्जालमा उनीहरूको तस्बिर भाइरल भइरहेको छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया