आइतबार, २७ सेप्टेम्बर २०२६

नयाँ जोशका साथ महाधिवेशनमा होमिएका छौं, सबैको सहयोग चाहिएको छः शशांक कोइराला

नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले १५ औं महाधिवेशनको तयारी तीब्र पारिएको जानकारी दिंदै क्रियाशील सदस्यताको जानकारी दिनेगरी शनिबारबाट अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनले गणेश लामालाई दिए स्वयंसेवक व्यवस्थापनको जिम्मेवारी, भूपु प्रहरी र सेना सदस्य

नेपाली कांग्रेसले आगामी १६ असोजदेखि हुन लागेको पार्टीको १५ औं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ता छन् प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणका उपलब्धिहरू

संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह शनिबार अपरान्ह स्वदेश फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने अमरसिंह पुनकाे तयारी

नेपाली कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनले १५औं महाधिवेशनमा केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसियाली खेलकुदः अफगानिस्तानविरुद्ध नेपालको शानदार जित

नेपाली क्रिकेट टोलीले एसियाली खेलकुदमा विजयी सुरुवात गर्दै अफगानिस्तानविरुद्ध पाँच विकेटको जित दर्ता गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मनोहरा उर्लिएपछि एमाले पार्टी कार्यालयको अनुगमनमा पुगे गृहमन्त्री

निरन्तर वर्षाका कारण मनोहरा खोला उर्लिएपछि गृहमन्त्री गुरुङ ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन

प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरे। देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदा विमानस्थलमा देखिँदै आएको औपचारिक तामझामलाई यसपटक भने उनले निरन्तरता दिएनन्।

आकांक्षा धामी

आकांक्षा धामी - काठमाडौं

एमाले केन्द्रीय कमिटीमा ओली र विष्णुको गिरफ्तारीको विरोध, पार्टी एकता सुदृढ भएको निष्कर्ष

एमालेले अध्यक्ष ओली र पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै विरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यी हुन् एमालेको स्थायी कमिटी र केन्द्रीय सदस्य मनोनीत हुनेहरू (नामावलीसहित)

नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठकले सात जना स्थायी कमिटी सदस्य र २० जना २० जना केन्द्रीय कमिटी सदस्य मनोनित गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको नेतृत्वमा १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको महासभामा सहभागी हुने

परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५४ वर्षीय ‘रोनाल्डो हात्ती’ करेन्ट लागेर मरेको पुष्टि

सन् २००२ देखि निकुञ्ज क्षेत्रमा देखिँदै आएको रोनाल्डो बरण्डाभार वन क्षेत्रकाे बीसहाजारी पाेष्ट नजिक‌ कुमाल तालको छेउमा शनिबार मृत अवस्थामा भेटिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली–प्रचण्डलाई गगनको स्पष्ट सन्देशः संविधान बनाउनेहरू एकजुट हुने नाममा रास्वपालाई अलग गर्न मिल्दैन

पछिल्लो समय एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपाविरुद्ध संविधान बनाउने शक्तिहरू एकजुट हुनुपर्ने बताउँदै आएका सन्दर्भमा गगनले त्यतिबेला अस्तित्वमै नरहेको रास्वपालाई अलग राखेर संविधानका नाममा ध्रुवीकरण वा घेराबन्दी गर्न नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘संविधान जति राम्रो भए पनि चलाउने हात इमानदार भएन भने एउटा कागज मात्र बन्नेछ’

प्रधानमन्त्री बालेन्द्र शाहले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा

नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान सरकारमा दुई तिहाइको बहुमतको दम्भ देखिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ जेल चलान, सुन्धारा पठाइयो

बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतले मागेको २२ लाख धरौटी तिर्न नसकेपछि उनी कारागार चलान भएको प्रहरीले बताएको छ। उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं