नेपाल आउँदै भारतीय प्रधानसेनापति, प्रधानमन्त्री बालेनलाई भेट्ने प्रस्ताव
नेपाल र भारतका प्रधानसेनापति नियुक्त भएपछि एक अर्काको देशमा भ्रमण गर्ने परम्पराअनुसार सेठको आगामी अगस्ट १६ तारिखमा नेपालमा आउने टुंगो लागेको परराष्ट्र मन्त्रालयका एक उच्च सरकारी अधिकारीले बताए।
बिएल संवाददाता - काठमाडौं