देवानगञ्जमा प्रहरीको गोली लागेका अर्का युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो
सुनसरीको देवानगञ्जमा गत आइतबार राति दुई समुदायको झडपमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडौं