२४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १३ सय ११ जनालाई कारबाही
यसैगरी, तीव्रगतिमा १६२, हर्न निषेधमा ५३, लेन क्रसमा १६, अवस्था ठिक नभएको ४४, एकतर्फीमा ३७ र अन्यमा ८२१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं