मलाई थुनेर सहकारीको पैसा फिर्ता हुँदैन, रवीबारे जीबी राईले के भने?
‘आर्थिक अपराधसँग जोडिएर जीवनभर जेल बस्न चाहन्न। राज्यको ज्यादतीले मेरो व्यवहार र कारोबार बिग्रिएको मात्र हो। राज्यले चाह्यो भने यो सब मिल्न सक्छ। बचतकर्ताले रकम फिर्ता पाउन सक्छन्। म सरकारसँग सहकार्य गर्न चाहन्छु। त्यसको सुरूआत स्वरूप मैले साथीभाइ, आफन्त तथा शुभेच्छुकहरूबाट केही जग्गा–जमिनको व्यवस्थापन गरेको छु' उनले भनेका छन्।
बिएल संवाददाता -