भीरबाट खसेकाे त्याे ‘सपना’, अब ‘ह्वीलचेयर’बाटै पूरा गर्नेछिन् पार्वतीले
एकदिन पार्वती आमासँगै घाँस काट्न घरबाट निस्किइन्, २० मिनेट टाढाको जंगलमा। घाँस काट्नु उनको लागि नौलो काम थिएन। उनले छिट्टै घाँसको भारी पनि पुगाइन्।
बिएल संवाददाता - काठमाडाैं