मङ्गलबार, २५ नोभेम्बर २०२५

अमेरिकाभरि फैलियो आप्रवासी दंगा, ट्रम्प के गर्लान्? (भिडि‌ओसहित)

यो प्रदर्शन अब न्यूयोर्क सहरलगायत विभिन्न मुख्य मुख्य राज्यहरूमा पनि सुरु भएको छ। आप्रवासीहरूको दंगा भड्किएपछि कैयौ दिनदेखि अशान्त क्यालिफोर्नियाको लस एन्जलसमा स्थानीय सरकार कर्फ्यू लगाउन बाध्य भएको छ। एकातिर राष्ट्रपति डोनाल्ड ट्रम्पले हज्जारौं सैनिकहरू तैनाथ गरेर प्रदर्शनकारीमाथि दमन गरिरहेका छन् भने अर्कोतिर स्थानीय सरकारले उनीहरूलाई थेग्न हम्महम्मे पनि परिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजा ल्याएरै छाड्ने राजावादीको दाबी, तनावमा नेता (भिडियाेसहित)

जेठ १५ गते पनि उनीहरूले शान्तिबाटिकामा प्रदर्शन गरेका थिए। गणतन्त्र घोषणा भएकै दिन उनीहरूले त्यो प्रदर्शनलाई ‘जनआन्दोलनको सुरुवात’ पनि भनेका छन्। जेठ १५ गतेलाई नै राप्रपाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चर्काे घाममा राजावादीको प्रदर्शन, ‘राजा फर्काउने’ अडान (तस्बिरहरू)

राजसंस्था पुनस्स्थापना र हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विभिन्न राजावादी संघसंस्थाहरूले आज पनि प्रदर्शन गरेका छन्। जेठ १५ गते शान्तिबाटिकामा प्रदर्शन गरेका उनीहरूले आज भने माइतीघर मण्डलामा गरेका हुन्।   नवराज सुवेदी नेतृत्वले गरेको 'जनआन्दोलन'मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत दल तथा समूहहरूले सहभागी जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जेठ १५ को आन्दोलन पछि ओली आफै भाग्ने दिन आउन सक्छ

हालका दिनमा राजसंस्था पुन:स्थापनाको माग गर्दै आएको राप्रपाले श्रृङ्खलावद्ध आन्दोलन गर्दै आएको छ। त्यसकै निरन्तरतामा राप्रपाले गणतन्त्र दिवसको दिन नै राजसंस्था माग गर्दै आन्दोलनको घोषणा गरेको छ। यसलाई राप्रपाले गणतान्त्रिक व्यवस्थालाई चुनाैती भनेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘इन्डो-पाक’ तनावको बाछिटा नेपाल-भारत सीमासम्म, उच्च सतर्कता अपनाइदै (भिडियो)

इन्डो-पाक तनावपछि नेपाल-भारत सीमामा भारतीय बीएसएफ र नेपालको सशस्त्र प्रहरीले संयुक्त गस्ती सुरु गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राजा प्रचण्डजस्ताे ‘आतंकवादी’ हुन सक्दैनन्’ (भिडिओ)

‘राजा तपाईंजस्ताे आतंकवादी हाेइन। तपाईंलाई याद हाेला हाेलेरी काण्ड। त्याे बेला राजाले चाहेकाे भए तपाईंलाई त्याे बेलै मारिदिन्थे गिरिजाप्रसाद काेइराला प्रधामन्त्री हुँदा उहाँले सेना माग्नुभएकाे थियाे’ प्रवक्ता शाहीले भने ‘तर प्रचण्ड पनि यही देशकाे नागरिक हाे भनेर राजाले सेना चलाउन दिनु भएन। त्यसैले राजा तपाईंजस्ताे आतंकवादी हाेइनन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजालाई गाली वर्षा, नेकपा एसले गर्‍यो सरकारविरुद्ध आन्दोलनको घोषणा (भिडियाे–समाचार)

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छुद्र शब्दमा गाली गर्दै गम्भिर आरोपहरू लगाएका छन्। यद्यपि पूर्वराजा ज्ञानेन्द्रलाई लाग्ने यस्ता आरोपहरू भने गालीका रुपमा प्रचलित नै छन्। तर पूर्वप्रधानमन्त्री रहेका प्रचण्डले उनलाई निकै तल्लोस्तरमा झरेर गाली गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

के गर्न खोज्दैछ सरकार ! किन पछि हटे राजा ?

पूर्वराजा ज्ञानेन्द्र शाह स्वयं भने तत्कालै अर्को कार्यक्रम वा कार्यक्रममा सहभागी हुने तयारीमा नरहेको दरबार निकट स्रोतले ब्रेकएनलिंक्स नेपालीलाई जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘ब्यापार युद्ध’ लाई कसरी थेग्लान् ट्रम्पले? चीन चुप लागेर बस्ला? (भिडिओ रिपाेर्ट)

चीनले त अमेरिकासँग युद्ध नै लड्न तयार भएको बताएको थियो। क्यानडाले अमेरिकी शक्तिसामु कहिल्यै नझुक्ने भन्दै करको बाहानामा क्यानडा कब्जा गर्ने उसको सपनालाई कहिल्यै पूरा हुन नदिने बताएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सम्झौताका लागी बोलाएर ट्रम्पले किन गरे जेलेन्स्कीको अपमान ?

ट्रम्पले उनलाई झपारेकै शैलीमा कडा चेतावनीहरू पनि दिए। कैयौं पत्रकारहरूले घेरिएका उनीहरूबीच करिब ५० मिनेटसम्म वादविवाद अनि चर्काचर्की चलिरह्यो। विवाद नसकिएपछि त्यत्तिकै अपमानित गर्दै ट्रम्पले जेलेन्स्कीलाई ह्वाइटहाउसबाट बाहिर निस्किन निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीसँग बचेर बस्न शेरबहादुरलाई नेपालको सुझाव (भिडियो समाचार)

नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले शेरबहादुरलाई सचेत रहन आग्रह गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनधिकृत संरचनामाथि ललितपुर महानगरकाे चल्याे डाेजर, भत्काइयाे वडा कार्यालय पनि (तस्बिरहरू)

ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनेका संरचनामाथि डोजर चलाएको छ। ललितपुर महानगरपालिकाले डोजर प्रयोग गरेर महानगरपालिका–५ स्थित लगनखेलको 'न्हुँ पुखु'को पूर्वपट्टीका टहराहरु भत्काउन थालेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ताप्लेजुङमा पत्रकारमाथि प्रहरीको आक्रमण

ताप्लेजुङमा पत्रकारमाथि प्रहरीले आक्रमण गरेको छ। आन्दोलनको प्रचार गरेको आरोपमा प्रहरीले पत्रकारहरुमाथी कुटपिट गर्दै केही पत्रकारलाई नियन्त्रणमा समेत लिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालीको हातमा पनि ‘हत्कडी’ लगाउँदै ट्रम्प!

मेरिकामा लुकेर बसेका कति नेपालीलाई ‘निकाल्दैछन्’ ट्रम्पले? कुन–कुन स्टेटमा बसेका नेपालीहरू सबैभन्दा पहिले समातिएलान्? कस्ता–कस्ता नेपालीहरू देश फर्किँदैछन्? ‘भिजिट भीसा’मा अमेरिका पुगेका नेता, कलाकार, एनजिओकर्मी देखि तल्लो बाटो हुँदै हिँडेर गएका कति अवैध नेपाली अमेरिकामै लुकेका छन्?  ट्रम्प फर्किएसँगै मानव-तस्करलाई लाखौँ रकम बुझाएर अमेरिका पुगेका ‘अवैध आप्रवासी’हरूलाई धमाधम आ-आफ्नो देश फर्काइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाटो बिराएका लाखौं युवायुवतीलाई ‘ट्रयाक’मा ल्याउने वाङ्दी को हुन्? (भिडियाेसहित)

छिरिङ वाङ्दीले शून्यबाट सुरु गरेको ‘सोबर रिकवरी’ अहिले नेपालको उत्कृष्ट सुधार केन्द्र बनेको छ। कुलतमा फसेका युवालाई उकास्ने उद्देश्यका साथ सञ्चालन गरिएको सोबरले कुलतमा फसेका लाखौं युवा युवतीलाई नयाँ जीवन दिइसकेको छ। र, निरन्तरता दिइरहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एलिनाले रुँदै भनिन्– बिहे गर्नुचाहिँ हतारको निर्णय थियो (भिडियाे)

'डिभोर्स' चर्चाबारे गायिका एलिना चौहानले रुँदै भनिन्— खटपट हुँदाहुँदै बिहे गर्नुचाहिँ हतारको निर्णय थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगन थापाले भेट्न मानेनन् सहकारी पीडितलाई, रास्वपा समर्थकसँग झडप

सहकारीसम्बन्धी मुद्दा अदालतमा चलिरहेका कारण सहकारी मुद्दासँग सम्बन्धित पक्षलाई महामन्त्री थापाले भेट्न इन्कार गरेको स्थानीयबासीले जानकारी दिएका छन्। यता, रवि लामिछानेविरुद्ध यथेष्ट प्रमाण छ भनेर संसदमा बोलेका महामन्त्री थापासँग प्रमाण खोज्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित पीडितहरुसँग कांग्रेस कास्कीको अगाडि सहकारी पीडितहरुको केहीबेर हात हालाहाल भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

उमेर: १५ वर्ष, छ महिना प्रेम, २ महिना ‘घरबार’ अब वार न पार (भिडियाेसहित)

‘मैले विवाहपछि पढ्न पाउनुपर्छ। बाहिर निस्किुनमा रोकटोक गर्नु पाइँदैन र मलाई टेलर्सको काम सिकाउनुपर्छ’, विवाहअघि प्रकाशसँग राखेको प्रस्ताव थियो दिलमायाको। दिलमायाको सबै सर्तहरू मानेका थिए प्रकाशले पनि। विवाहपछि सुखमा राख्ने भन्दै आश्वासन पनि दिलाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘सोबर’ले सुधार्‍याे छिमीको कुलत जीवन (भिडियोसहित)

अहिले उनी सोबरकी ‘सिनियर स्टाफ’ भएकी छिन्। र, आफ्नो पुरानो गार्बेज कम्पनीमा पनि काम गर्छिन्। ‘मैले त्यो जागिर गुमाइसकेकी थिएँ तर सोबरका दाइहरूको कारण फेरि पाएँ’, उनी भन्छिन्, ‘अहिले दुई वटा काम गरेर आफूलाई व्यस्त बनाइरहेकी छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दुई तिहाइको सरकार केही काम गर्न सकेन, आश्वासन मात्रै बाँड्यो: बालेन (भिडियाे)

उनले भने, ‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ। यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन। अहिलेको दुई तिहाईको सरकारले चाहेमा जे पनि गर्न सक्छ। गृहमन्त्री आफ्नै ,अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै छ। अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं