सुबास शर्मा
हालैमात्र चीन र भारतबीच लिपुलेक ब्यापारिक मार्गसम्बन्धि एउटा सम्झौता भएको छ। वर्षौंदेखि विवादित रहेको उक्त भूमि नेपालकै भएको अनेकन प्रमाण हुँदा हुँदै पनि त्यहाँ अहिलेसम्म भारतीय प्रशासन नै छ। नेपालले भने त्यसलाई आफ्नै भएको प्रमाणस्वरुप आफ्नो नक्सामा समेत समेटिसकेको छ।
यसबीचमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जाँदैछन्। उनले त्यहाँ त्यसबारे दुबै देशसँग कुरा राख्ने बताएका छन्। चीनको सांघाइमा हुन लागेको एउटा समारोहमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत त्यहाँ जाँदैछन्।
यसका विविध पाटाहरूबारे बिएल नेपाली सेवाका लागि सुबास शर्माले तयार पारेको यो भिडिओ सामग्री-
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया