एनपिएललाई मान्यता दिँदै आइसिसीले राखेका पाँच शर्तहरू
शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलका लागि स्वीकृति प्राप्त गर्ने प्रक्रियासँगै विदेशी खेलाडीको सहभागिता, एन्टी करप्सन, अम्पायरिङ, मिडिया पहुँच र प्रतियोगिताको सञ्चालनसम्बन्धी विभिन्न मापदण्ड लागू हुने बताए ।
बिएल संवाददाता -