शनिबार, ०८ अगस्ट २०२६

फिफा विश्वकप :  अष्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश

फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ। अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एन्टोनेलासँग मेस्सीले भनेका थिए, ‘एकदिन तिमी मेरी प्रेमिका बन्नेछौ’

रोसारियो मेस्सी र एन्टाेनेला दुवै यही सहरमा हुर्किएका हुन्। बाल्यकालमै उनीहरू एकअर्कासँग परिचित भए।  किनभने उनीहरू परिवार र साथीमार्फत नजिकको सम्बन्धमा थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पेनाल्टीले हारबाट जोगियो दक्षिण अफ्रिका, चेक गणतन्त्रसँग बराबरी

फिफा विश्वकपअन्तर्गत समूह ‘ए’ मा दक्षिण अफ्रिकाले अन्तिम समयमा गोल फर्काउँदै चेक गणतन्त्रसँग १–१ को बराबरी खेलेको छ। खेलको सुरुवातमै पछि परेको दक्षिण अफ्रिकाले अन्त्यतिर पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै महत्वपूर्ण एक अङ्क सुरक्षित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जोनाथन डेभिडको ह्याट्रिकमा कतारमाथि क्यानडाको ६–० को ऐतिहासिक जीत, अन्तिम ३२ नजिक

सह–आयोजक क्यानडाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को शुक्रवार बिहान सम्पन्न खेलमा कतारलाई ६–० ले पराजित गर्दै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ। भ्यानकुभरस्थित बीसी प्लेसमा भएको खेलमा स्टार फरवार्ड जोनाथन डेभिड नायक बने । उनले ह्याट्रिक पूरा गर्दै क्यानडालाई एकपक्षीय जीत दिलाए। क्यानडाका लागि काइल लारिन तथा नाथन सालिबाले पनि गोल गरे भने कतारका मोहम्मद अल मन्नाईको आत्मघाती गोलले घरेलु टोलीको अग्रता अझ फराकिलो बन्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्पेनका ७ गोल रोकेर चर्चित बनेका गोलकिपरले रूँदै सम्झिएका थिए आमा

भोजिन्हाको वास्तविक नाम जोसिमार जोजे एभोरा डायस हो। सन् १९८६ मा केप भर्डेको माइन्डेलो शहरमा जन्मिएका उनी सानैदेखि फुटबलप्रेमी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कारबाही हुने

गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठ–मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अनधिकृत अतिक्रमण तत्काल हटाउन अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

समूह सीः बहुप्रतिक्षित खेलमा ब्राजिल र मोरक्को भिड्दै, स्कटल्यान्ड र हाइटीमा विश्वकपको उत्साह

फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फिफा विश्वकपः मध्यरातमा स्विट्जरल्यान्ड र कतार आमने–सामने

शनिबार मध्यराति सान्ता क्लारा शहरस्थित लिभाइज रंगशालामा कतार र स्विट्जरल्यान्डले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’को खेलमा एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समयअनुसार राती १२ः४५ बजे हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ब्राजिललाई मोरक्कोको चुनौती

सर्वाधिक पाँच पटक विश्वकप जित्ने ब्राजिल लामो समयदेखि आफ्नो छैटौँ विश्वकप उपाधिको पर्खाइमा छ। सन् २००२ देखि ब्राजिललाई उपाधिले पर्खिरहेको छ। सोही अभियान अन्तर्गत ब्राजिलले विश्वकप फुटबल–२०२६ मा आफ्नो पहिलो खेल बलियो मोरक्कोविरुद्ध खेल्दै छ

तेजन खड्का

तेजन खड्का - काठमाडौं

फिफा विश्वकपमा दक्षिण कोरियाको पनि विजयी शुरुवात

फिफा विश्वकपमा एसियाली राष्ट्र दक्षिण कोरियाले पनि जितका साथ प्रतियोगितामा विजयी शुरुवात गरेको छ। मेक्सिकन शहर जापोपानमा सम्पन्न समूह ए तफको दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक र पूनःरागमन जित निकाल्दै विजयी शुरुवात गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शाकिराको ‘दाइ दाइ’ विश्वभर चर्चामा, ‘वाका वाका’ लाई उछिन्दै लोकप्रियताको शिखरमा

विश्वप्रसिद्ध कोलम्बियाली पप गायिका शाकिराको नयाँ गीत ‘दाइ दाइ’ ले विश्व संगीत बजारमा व्यापक चर्चा बटुल्दै लोकप्रियताको नयाँ कीर्तिमान कायम गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फिफा विश्वकप महाकुम्भः कसको पक्षमा छन् कलाकारहरू? मेस्सी, रोनाल्डोदेखि एम्बापेसम्म

विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ फिफा विश्वकप–२०२६ बिहीबार मध्य रातिदेखि प्रारम्भ हुँदैछ । जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानाडा तथा मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ को प्रतिक्षाको घडी आउन अब धेरै समय बाँकी छैन।

तेजन खड्का

तेजन खड्का - काठमाडौं

खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद

राष्ट्रिय टोलीमा नपरेका खेलाडीहरूले छनोट प्रक्रियामा गम्भीर प्रश्न उठाउँदै कुनै पनि प्रक्रिया पूरा नगरी प्रशिक्षक र संघका पदाधिकारीको मिलेमतोमा मनलाग्दी टोली घोषणा गरिएको आरोप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण

उडान सेवाबाट अवकाश प्राप्त ‘एटीआर–७२’ विमानको फ्युजलेज बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओमानलाई हराउँदै नेपाल फाइनलमा

एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं