६ हजार नक्कली नोटबाट अनुसन्धान थालेको प्रहरी कसरी पुग्यो नाइकेसम्म?
जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट र र अफिम करोबार संलग्नमा जाजरकोटका ४ जना र कालिकोटका १ जनालाई पक्राउ गरेको जानकारी गराएको हो।
बिएल संवाददाता - सुर्खेत