एन्फाको साधारण सभामा पुगेका गणेश थापालाई गेटमै राेकियाे
नेपाल फुटबल संघ (एन्फा) ले पूर्वअध्यक्ष गणेश थापालाई साधारणसभा प्रवेश गर्न रोक लगाएको छ। शुक्रबार काभ्रेको धुलिखेलमा आयोजना गरिएकाे एन्फाको साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै थापालाई गेटमै राेकेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं