बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको अक्सन जारी छ।
जारी अक्सनमा आदिल अन्सारीलाई आफ्नो टोलीमा पार्न सबै आठवटै टोलीले बोली लगाएका छन्।
अक्सनमा सबै टोली आदिललाई अधिकतम मूल्य १५ लाखमा किन्न तयार भएका थिए। सबै टोलीले बोली लगाएपछि गोलाप्रथाबाट टोली छनोट गरिएको थियो।
गोलाप्रथाबाट आदिल अन्सारी काठमाडौं गोर्खाजमा अनुबन्धन भएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया