के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
अमेरिकाको नेपाली डायस्पोराबाट फेरि अर्को एउटा आङ नै सिरङ्ग गर्ने समाचार प्राप्त भएको छ । समाचारअनुसार सोमबार बिहानै भर्जिनियास्थित फेयरफ्याक्समा छत्रबहादुर थापाले आफ्नै श्रीमती बिन्दा थापा र छोरी ममता थापाको विभत्स हत्या गरेका छन् भने ज्वाइँ सन्तोष कुमार बस्नेतलाई गम्भीर घाइते बनाएका छन् ।
बिएल संवाददाता - काठमाडौैं