मुख्यमन्त्री पाण्डेद्वारा गण्डकीलाई बालविवाह मुक्त गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर
सिङ्गो देशले नै कानुनी रुपमा बालविवाह अपराध भनेर परिभाषित गरे पनि प्रदेशका कतिपय ठाउँमा अझैसम्म बालविवाह हुँदै आएको उनले बताए। प्रदेश सरकारले बालविवाहमुक्त गर्ने खालका नीति तथा कार्यक्रमहरू तय गरे पनि कानुनी रुप दिन बाँकी रहेको उनको भनाइ थियोे।
बिएल संवाददाता - पोखरा