बिएल संवाददाता
प्युठानको सरुमारानी गाउँपालिका-२ दर्भानमा बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ।
बिहीबार बिहान सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फोहोर संकलन गर्न राखिएको डस्टबिनमा फेला परेको प्रहरीले जनाएको छ।
शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान सुरु गरिएकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया