शुक्रबार, १७ जुलाई २०२६

शिवसँगकाे सम्बन्धअघि नै निहारिकाको काेखमा गर्भ !

पहिलो भेटमा नै देखादेख भएपछि उनीहरुले मोबाइल नम्बर साटासट गरे। मोबाइल नम्बर साटेदेखि सुरु भएको उनीहरुको मित्रता विस्तारै प्रेममा परिणत भयो। प्रेम प्रस्ताव सोनालीले नै राखिन्। शिवले उनको प्रेम प्रस्ताव स्वीकार गरे।

मन्दिरा अधिकारी

मन्दिरा अधिकारी - काठमाडौं