बाँकेमा ७१ वटा सीमा स्तम्भको मर्मत
बाँकेस्थित नेपाल–भारत सीमानामा पर्ने ७१ वटा सीमा स्तम्भको मर्मत–सम्भार गरिएको छ। बाँकेमा नेपाल–भारत सीमा स्तम्भ ३११ वटा छन्। ती सीमा स्तम्भमध्ये ७१ वटा मर्मत गरिएको हो।
बिएल संवाददाता - बाँके