अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ: अर्थमन्त्री डा महत
र्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडौँ
र्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडौँ
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन्।
बिएल संवाददाता - टक्सार
कर्णाली प्रदेशका ३० प्रतिशत परिवार मात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर रहेका छन्। राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार प्रदेशका ७० प्रतिशत परिवारलाई कृषिको उत्पादनले वर्षभरि खाना नपुग्ने अवस्था छ।
बिएल संवाददाता - सुर्खेत
कोषबाट खाद्यान्नदेखि लत्ताकपडा, भाँडाकुँडा वितरण गरिएको छ। अघिल्लो वर्षको वर्षाले क्षति गरेको हिमा गाउँपालिकाका ९५ बाढीपीडितलाई भाँडाकुडा, आढ्ने आछ्याउने वितरण गरिएको छ।
बिएल संवाददाता - जुम्ला
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजानुको विकल्प नरहेको बताएका छन्।
बिएल संवाददाता - सुदूरपश्चिम
म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमाना भएर बग्ने रितुुङ खोलामा पुल निर्माण थालिएको छ।
बिएल संवाददाता - म्याग्दी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको संस्कृतिलाई पर्यटन, उत्पादन, रोजगारी र उद्योगसँग जोड्ने गरी रैथाने संस्कृतिको प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
लमजुङ बेँसीसहर नगरपालिका– ८ मा मङ्गलबार आयोजित नेपाली कांग्रेस प्रदेशसभा (क) र कांग्रेस लमजुङको संयुक्त जिल्ला सम्मेलनमा मुख्यमन्त्री पाण्डेले भने, ‘कांग्रेसलाई कमजोर बनाएर प्राप्त उपलब्धिलाई समाप्त पार्न खोज्दै छन्, यो सम्भव छैन।’
बिएल संवाददाता - लमजुङ
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर आलेमगरले जलवायुु परिवर्तनको असर हिमाललाई परेको बताएका छन्।
बिएल संवाददाता - गण्डकी
पत्रकार खड्कालाई समाचारको माध्यमबाट दिनदुखी, असहाय र बिपन्नलाई सहयोग गरेको भन्दै सम्मान गरिएकाे हाे। पत्रकार खड्कालाई कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर मोक्तानले सम्मान पत्र प्रदान गरे।
बिएल संवाददाता - उर्लाबारी
निकै लामो समयपछि जिल्लाको निजी स्कुलले विज्ञान प्रदर्शनी मेला आयोजना गरेपछि उनले पुराना दिन सम्झिए। 'पहिला रोनाष्टले नै विज्ञान प्रदर्शनी मेलाको आयोजना गर्थ्यो,' उनले भने, 'अहिले यस्ता खाले प्रदर्शनी नहुँदा सिर्जनशीलता मासिँदै गएको छ।'
बिएल संवाददाता - जुम्ला
मूर्ति स्थापना गरिएपछि पुम्दीकोट डाँडामा पर्यटकको भीड लाग्ने गरेको छ। दैनिक सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन्। शुक्रबार, शनिबार र अन्य बिदाका दिन पुम्दीकोट पुग्ने आन्तरिक पर्यटकको भीड थेगिनसकेका छन् । पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको यहाँ आएर पर्यटकले विशाल महादेवको मूर्तिसँगै पोखरा, फेवाताल र हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ।
बिएल संवाददाता - पाेखरा
प्रतीक भन्छन्– 'म नेपालीहरुलाई भन्न चाहन्छु रुस नआउनुस्, सेनामा भर्ती नहुनुस्, युद्धमा नफस्नुस्। उनीहरूले पैसाको ठूलो लोभ देखाउँछन्,रुसी पासपोर्ट पाउने आश्वासन पनि दिन्छन्। तर पैसा र पासपोर्ट मात्रै सबथोक हैन। नेपालीहरूलाई लाग्छ युद्ध छिट्टै सकिन्छ अनि पैसा कमाउन सकिन्छ भनेर, मैले पनि यही सोच्थें, तर यो युद्ध सकिनेवाला छैन। यहाँ जताततै खतरैखतरा छ, कोही नेपाली पनि यो भ्रममा परेर यहाँ नआउनु होला, तपाईं मर्नुहुन्छ ।’
बिएल संवाददाता - दाङ
आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन्। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन्।
बिएल संवाददाता - काठमाडाैं
उपसभामुख इन्दिरा रानामगरले जग्गाको हक महिलाको नाममा हुनुपर्ने बताएकी छन्।
बिएल संवाददाता - पाटन
चितवनबाट रारा तालमा घुम्न आएका र्याफ्टिङ गाइड सुकबहादुर गुरुङले भने, ‘तालमा डुङ्गाबाट यात्रा गर्नेले ज्यानको जोखिम मोलेर गर्नुपर्ने रहेछ। यात्रुले प्रयोग गर्दै आएका लाइफ ज्याकेट सबै पुराना भइसकेका छन्। एक पटकमा दश जनासम्म बोक्ने डुङ्गाको क्षमता भए पनि यहाँ १४/१६ त कहिलेकाही २० जनासम्म राखेर सवार गरिएको छ।’
बिएल संवाददाता - मुगु
मृत्यु हुनेमा ट्रकका चालक चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका– १८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए।
बिएल संवाददाता - सन्धिखर्क
उर्लाबारी नगरपालिका वडा नं. ९ इन्द्रेझोडामा ढोलनाच, मारुनी नाच तथा भोज खाएर वाडाङ्मेट चाँड भव्य र सव्य रुपमा मनाइएको हो।
बिएल संवाददाता - उर्लाबारी
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्राका क्रममा प्राप्त सुझाव काठमाडौँ पुगेर सम्बोधन गर्ने बताएका छन्।
बिएल संवाददाता - लमजुङ
एक दशक अगाडिसम्म बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने सुनसान थियो। लोकमार्गको ट्र्याक खुले पनि गाडी गुड्दैनथे। तीन जिल्लाका भेडी गोठालाको मात्रै यहाँ चहलपहल हुन्छ। लोकमार्गसँगै जोडिएका गोठमा अहिले पनि गोठाला बस्दै आएका छन्। चिसो याममा गाली खुट्टा भेडीगोठाले काम गरिरहेका भेटिन्छन्।
बिएल संवाददाता - बागलुङ
१ .
२ .
३ .
४ .
५ .