डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पणलाई सदुपयोग गर्ने माध्यमका रूपमा डिजिटल प्लेटफर्म स्थापित भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ