बिएल संवाददाता
जुम्लाको ओम मनिस पोलिक्लिनिकले एक्सेरे सेवा सुचारु गरेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा लिन आउने हुम्ला, डोल्पा कालिकोट, मुगुका विरामीले आपतकालीन अवस्थामा ऐक्सरे सेवा लिएको संचालक मक्कर हमालले बताए।
चन्दननाथ नगरपालिका -४ नम्बर वडामा अवस्थित ओम मनिष पोलिकिल्निक एण्ड रेफर सेन्टरले विगत लामो समय देखि ल्याबको सुविधा पनि उपलब्ध गराउँदै आएको थियोे।
केही दिनदेखि शिक्षण अस्पतालको एक्सरे मेसिनमा खराबी आउँदा बिरामीले वैकल्पिक रुपमा सेवा पाइरहेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया