चक्कु प्रहार गरी ससुराको हत्या, बेचन महासेठ पक्राउ
गत बुधबार जनकपुरधाममा ६५ वर्षिय बासुदेवप्रसाद साहलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनकै ज्वाँइ ५५ वर्षीय बेचन महासेठ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलनमार्फत महासेठलाई सार्वजनिक गरेको हो।
बिएल संवाददाता - जनकपुर