बिएल संवाददाता
अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ।
होबर्ट हुरिकेन्सविरुद्ध नेपालले ६६ रनको फराकिलो जित निकाल्न सफल भएको हो। नेपाललाई जित दिलाउन फास्ट बलर नन्दन यादवले ५ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए।
जवाफी ब्याटिङमा हुरिकेन्स १६.१ ओभरमा ११४ रनमा अलआउट भयो। हुरिकेन्सका लागि ब्रान्डले होपले सर्वाधिक ३१ रन बनाए।
बलिङमा नेपालका नन्दनले घातक बलिङ गर्दै ३ ओभरमा ५ विकेट लिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया