‘खेलाडीको जीवन र जीविकाको ग्यारेन्टी राज्यको दायित्व हो’
अध्यक्ष चन्द्रभुषण साहले खेलाडीहरूको जीवन र जीविकाको ग्यारेन्टी राज्यको प्रमुख दायित्व भएको बताए। उनले खेलकुद क्षेत्रमा राज्यको पर्याप्त ध्यान पुग्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै, नव प्रतिभा विकास र प्रोत्साहनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए।
बिएल संवाददाता - काठमाडौं