भिल्लासँग आर्सनल बराबरीमा रोकियो
इङ्ग्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा अस्टन भिल्ला र आर्सनलको बिचको खेल २-२ गोलको बराबरीमा सकिएको छ।
बिएल संवाददाता - काठमाडौं
इङ्ग्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा अस्टन भिल्ला र आर्सनलको बिचको खेल २-२ गोलको बराबरीमा सकिएको छ।
बिएल संवाददाता - काठमाडौं
इङ्लिस प्रिमियर सिपमा लिभरपुलले उपाधि जित्ने सम्भावनालाई अझ बलियो बनाएको छ। लिभरपुलले शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई २-० ले हरायो।
बिएल संवाददाता - काठमाडौं
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ ओभर २ बलमा ५२ रन मात्र बनाउन सकेको थियो। नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन्। त्यस्तै, सिमाना केसी १०, रिया शर्मा ५, अलिशा यादव ४, तिर्सना विक र रचना चौधरी समान ३/३, कप्तान पूजा महतो २, सावित्री धामी र किरण कुँवरले समान १/१ रन बनाए। सोनी पाख्रिन र अनु कडायतले खाता नै खोल्न सकेनन्।
बिएल संवाददाता - काठमाडौं
दोस्रो संस्करणको विश्वकपमा नेपालसहित १६ देशको सहभागिता रहेको छ। विश्वकपमा नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्दैछ। उक्त खेल मलेसियाको बांगीमा सवा १२ बजेबाट सुरु हुनेछ। नेपालले दोस्रो खेल सोमबार स्कटल्यान्ड र तेस्रो खेल बुधबार अष्ट्रेलियासँग खेल्नेछ। गत कात्तिकमा भएको एसिया क्षेत्र छनोटमा यूएईलाई रनरेटले पराजित गर्दै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको थियो।
बिएल संवाददाता - काठमाडौं
बोरुसिया डर्टमन्डले शुक्रबार आइन्त्राख्ट फ्रान्कफर्टसँग २–० को हार बेहोरेको छ। यो डर्टमन्डको बुन्डेसलिगामा लगातार तेस्रो हार हो। यस हारले रुहर भ्याली क्लबमा संकट थपिएको छ।
बिएल संवाददाता - काठमाडौं
राममायाले सुरुदेखि नै अग्रता लिँदै दौड पूरा गरिन् र आफ्नो पहिलो अन्तर्राष्ट्रिय ट्रेल दौडको कोर्स रेकर्डसमेत तोड्न सफल भइन्। एसिया प्यासिफिक एडभेन्चर एथ्लिट्सका अनुसार राममायाको यो उपलब्धि ट्रेल दौडको क्षेत्रमा प्रेरणादायक मानिएको छ। जुम्लाको दुर्गम भेगको पातारासीमा जन्मिएकी राममायाको यस सफलताले परिवार र गाउँमा खुशीयाली छाएको छ।
बिएल संवाददाता - काठमाडौं
गण्डकी छनोटबाट विजयी कास्की मोर्डनाइज्ड एकेडेमीले अब राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गर्नेछ । राष्ट्रिय फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ, जहाँ ७ प्रदेशका विजेता टिम र आयोजक टिम गरी ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
बिएल संवाददाता - पोखरा
बिहीबार दशरथ रंगशालामा आयोजित प्रि-म्याच कन्फ्रेन्समा सबै लिगका प्रशिक्षक तथा खेलाडीहरूले तयारी राम्रो भएको र उत्साहित रहेको बताएका छन्। उदघाटन खेलमा शुक्रबार काठमाडौं माभरिक्स र पोखरा लेकर्सबीच प्रतिष्पर्धा हुने छ।
बिएल संवाददाता - काठमाडौं
विराटनगरबाट उदाएको व्यावसायिक समूह ‘बेगानी ग्रुप’को नेतृत्व गरिरहेका उनले एनकेएलको पहिलो संस्करणमा तीन करोड रुपैयाँ बढी लगानी हुने उल्लेख गर्दै लगानी फिर्ताभन्दा पनि खेलको विकासलाई जोड दिइएको बताए । देशको तराई र पश्चिमी क्षेत्रमा लोकप्रिय रहेको कबड्डीमा अनुसन्धान गरेपछि एनकेएलको तयारीमा जुटेको उनको भनाई छ ।
बिएल संवाददाता - काठमाडौं
नेपाल कबड्डी लिग (एनकेएल) आगामी माघ ४ गतेदेखि हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आगामी माघ ४ गतेदेखि नेपाल कबड्डी लिग हुन लागेको हो।
बिएल संवाददाता - काठमाडौँ
सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुन १ गतेदेखि सुरु हुने भएको छ।
बिएल संवाददाता - हेटौंडा
अध्यक्ष चन्द्रभुषण साहले खेलाडीहरूको जीवन र जीविकाको ग्यारेन्टी राज्यको प्रमुख दायित्व भएको बताए। उनले खेलकुद क्षेत्रमा राज्यको पर्याप्त ध्यान पुग्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै, नव प्रतिभा विकास र प्रोत्साहनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए।
बिएल संवाददाता - काठमाडौं
काठमाडौंमा जनवरी ३० देखि फेब्रुअरी ८ सम्म हुने प्रतियोगितामा नेपालसहित नेदरल्याण्डस् र थाइल्याण्ड सहभागी हुने भएका छन्।
बिएल संवाददाता - काठमाडौं
हाईप यति इभेन्टको आयोजनामा जारी देशव्यापी प्रतियोगिताको आगामी छनोट प्रतियोगिता मधेश प्रदेशमा पुष १८ गते जनकपुरमा सुरु हुनेछ।
बिएल संवाददाता - बुटवल
राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले भक्तपुरस्थित मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ।
बिएल संवाददाता - काठमाडौँ
यस वर्ष जुनियर टिमबाट विजेता हुने टिम आगामी वर्ष सिनियर टिममा बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम टिम घटुवा हुने संयोजक लामाले बताए।
बिएल संवाददाता - मकवानपुर
श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका-१३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता आजदेखि सुरु हुने छ।
बिएल संवाददाता - काठमाडौं
मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले जनकपुरधाममा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय बहुउद्देशीय रंगशालाका लागि प्रदेश सरकारले एक अर्ब रुपैयाँ दिने घोषणा गरेका छन्।
बिएल संवाददाता - जनकपुर
उपाधि जित्न ५९ रनको लक्ष्य पाएको किंग्सले ९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। किंग्सका ओपनर आश्रय बस्नेतले सर्वाधिक २६ रन बनाए जो प्लेयर अफ द फाइनल पनि घोषित भए।
बिएल संवाददाता - काठमाडौं
टोली घोषणा गरेसँगै बागमती प्रदेशको टोलीमा सन्दीप लामिछाने(कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी रहेका छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .