बिएल संवाददाता
‘युवा स्टार फाउन्डेसन’ले महिला फुटबल खेलाडी प्रिती राईलाई सम्मान गरेको छ।
शनिबार एक विशेष समारोहकाबीच प्रिती राईलाई सर्वोत्कृष्ट महिला फुटबल खेलाडीको सम्मान गरेको हो।
सम्मान गर्दै फाउन्डेसनका अध्यक्ष मोहनचन्द्र सिंहले खेलकुदमा महिला टोलीले गरिरहेको प्रदर्शन एकदमै उत्कृष्ट रहेको बताए। उनले खेलकुदमा राष्ट्रको अगाडि जुन किसिमको प्रदर्शन नेपाली महिला टिमले गरेको छ त्यसले नेपाललाई विश्वसामू चिनाउन मद्दत पुर्याएको बताए।
उनले भने, ‘खेलकुदमा महिला टोलीले जुन किसिमको प्रर्दशन गरिरहनु भएको छ यो एकदमै उत्कृष्ट छ। फुटबलमा प्रिती राईको भूमिका धेरै नै छ। खेलकुदको कुराहरूले गर्दा नेपाललाई विश्वले चिनिरहेको छ। उहाँले राष्ट्रका लागि जुन किसिमको प्रदर्शन गर्नु भएको छ त्यो सम्झन लायक छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया