बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि आजदेखि क्वालिफायर खेलहरू सुरु हुँदैछन्। पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्दैछन्।
अंक तालिकाको शीर्ष स्थान सुरक्षित गरेको सुदूर र दोस्रोमा रहेको विराटनगरबीच आज ४ बजे हुने प्रतिष्पर्धामा बिजयी समूह सिधै फाइनलमा पुग्नेछ।
यो सिजनमा भएका लिग चरणका अघिल्ला सातमध्ये सुदूरले ६ खेल जितेको छ भने विराटनगरले पाँच खेलमा बाजी मार्यो। लिग चरणमै सुदूर विराटनगरसँग पराजित भएको थियो। चितवन र लुम्बिनीसँग भएका दुई खेलमा भने विराटनगर पराजित भयो।
आज हुने खेलमा पराजित समूहले फाइनलमा जानका लागि इलिमिनेटर खेल्न भने पाउनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया