बिएल संवाददाता
साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ।
बुधबारको खेलमा नेपालले पाकिस्तानलाई ५—१ गोल अन्तरले पराजित गरेको हो।
थाइल्याण्डमा जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। यसअघि आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि ५—० को एकतर्फी जित हासिल गरेको थियो।
यद्यपि चार खेलमा दुई खेल मात्र जितेको नेपाल उपाधि होडबाट बाहिरिसकेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया