कुशल भुर्तेलको अर्धशतकीय पारीमा यूएईविरुद्ध नेपाल ८ विकेटले विजयी
नेपालको जितमा ओपनर कुशल भुर्तेल ५७ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ८४ रनमा अविजित रहे। यस्तै, दीपेन्द्र सिंह ऐरीले २३ रन बनाउँदा कुशल मल्लले १९ रन जोडे। सन्तोष यादवले १ रन बनाए।
बिएल संवाददाता -