बिएल संवाददाता
फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको अग्रता लिएको छ। फिलाडेल्फिया स्टेडियममा जारी खेलको पहिलो हाफमा ब्राजिलले हाइटीविरुद्ध ३–० गोलको अग्रता बनाएको हो।
ब्राजिलका लागि म्याथियस कुन्हा खेलको २३औं र ३६ औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० गोलको अग्रता दिलाएका हुन्। त्यसपछि भिनिसियस जुनियरले पहिलो हाफको इन्जुरी समयमा १ गोल थप्दै खेललाई ३–० गोलले अगाडि बढाए।
जारी विश्वकपमा भिनिसियसको यो दोस्रो गोल हो । उनले मोरक्कोसँगको पहिलो खेलमा एक गोल गरेका थिए।
यसअघि १२औँ मिनेटमा ब्राजिलका राफिन्हाले गरेको गोल अफसाइड भएको थियो। यसअघि आफ्नो पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेलेको थियो भने हाइटी स्कटल्याण्डसँग पराजित भएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया