बिएल संवाददाता
फुटबल इतिहासका सबैभन्दा प्रतिभाशाली खेलाडीमध्ये एक मानिन्छन् नेयमार। उनले आफ्नो करिअरमा गाेलकाे वर्षा गरेका छन्।
ब्राजिल राष्ट्रिय टोलीका लागि उनले हालसम्म ७९ गोल गर्दै महान खेलाडी पेलेको ७७ गोलको कीर्तिमान तोडेका छन्।
यससँगै नेयमार ब्राजिलको इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्।
सन् २०१० मा ब्राजिलबाट डेब्यू गरेका नेयमारले आफ्नो गति, ड्रिब्लिङ र उत्कृष्ट फिनिसिङका कारण विश्वभर चर्चा कमाए। उनले राष्ट्रिय टोलीका लागि १२८ भन्दा बढी खेल खेल्दै ७९ गोल गरेका छन्।
विश्वकपमा पनि नेयमारको योगदान महत्त्वपूर्ण रहेको छ। २०१४, २०१८ र २०२२ विश्वकपमा उनले कुल ८ गोल गरेका छन्।
हाल २०२६ विश्वकप टोलीमा रहेका नेयमार चोटका कारण सुरुआती खेलहरू गुमाए पनि स्कटल्यान्डविरुद्धको खेलमा फर्किने सम्भावना रहेको बताइएको छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया