सरकारले विश्वविद्यालयमाथि हस्तक्षेप बढायाे, नयाँ शिराबाट सङ्घर्षको झण्डा उठाउँछाैँ: प्रचण्ड
उनले देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने सरकराको गतिविधि जनताहरुको निम्ति सैह्य नहुने भन्दै भ्रष्टाचार र बेथितिका विरूद्ध नयाँ शिराबाट संघर्षको झण्डा उठाउने बताए।
बिएल संवाददाता - काठमाडौं