अमेरिका पठाउन नेपाल ल्याइएका भारतीयको दर्द– हामीलाई घरभित्रै थुनेर पाइपले कुट्दै पैसा माग्थे एजेन्टहरू (भिडियो)
एकदिन एजेन्टले आफूसँगै भएको साथीलाई मेक्सिको पुगेको देखाउन हरियो पर्दा, त्यहाँको समय जनाउने घडी, नक्कली हवाइ टिकट र बोर्डिङ पासहरू देखाएर परिवारसँग कुरा गर्न लगायो, भूपेन्द्रले उनीसँग कोड भाषामा कुरा गर्न खोजे एजेन्टले थाहा पाइहाल्यो, त्यसपछि उनले फेरि एजेन्टको पाइपको भेटे।
मन्दिरा अधिकारी - काठमाडौं