दलितहरुले याे सरकार हाम्राे पनि हाे भन्ने अवस्था रहेन- सुन्दर पुर्कुटी (भिडियाे अन्तर्वार्ता)
राष्ट्रिय दलित आयाेगका सदस्य (प्रवक्ता) सुन्दर पुर्कुटीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकार दलित समुदायले ‘याे हाम्राे पनि सरकार हाे’ भन्ने अवस्था नरहेकाे टिप्पणी गरेका छन्। नवगठित मन्त्रिपरिषद्मा दलित समुदायबाट नसमेटिएकाे विषयबारे टिप्पणी गर्दै पुर्कुटीले यस्ताे टिप्पणी गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं